सिंहदरबारबाट सरकारको सयदिने उपलब्धि सुनाउँदै प्रधानमन्त्री (लाइभ) « Khabarhub

सिंहदरबारबाट सरकारको सयदिने उपलब्धि सुनाउँदै प्रधानमन्त्री (लाइभ)


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालको एक सय दिनको प्रमुख कार्य र उपलब्धिको विवरण सुनाउन थालेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलबाट प्रधानमन्त्रीको सम्बोधन सुरु भएको हो ।

सम्बोधनलाई नेपाल टेलिभिजन र रेडियो नेपालसहितले प्रत्यक्ष प्रसारण गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसको साथ लिएर गत असार ३१ गते पद तथा गोपनीयताको सपथ लिएका थिए ।

तर दुईतिहाइ बहुमत नजिकको सरकारको कार्यशैली र प्रगतिलाई लिएर जनसाधारणमा असन्तोष छ ।

लाइभ

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ३ : १३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको