कैलालीबाट तीन किलो चरेशसहित दुई युवक पक्राउ | Khabarhub Khabarhub

कैलालीबाट तीन किलो चरेशसहित दुई युवक पक्राउ


८ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

धनगढी – कैलाली प्रहरीले  तीन किलो चरेशसहित दुई युवकलाई पक्राउ गरेको छ। 

लम्कीचुहा नगरपालिका-३ चिसापानी खैरेनीमा पूर्व-पश्चिम राजमार्गको दक्षिण तर्फबाट कालिकोटको पचालझरना गाउँपालिका-६ बस्ने २८ वर्षीय अर्जुन बुढा र २७ वर्षीय विरेन्द्र बुढालाई २ केजी ७५ ग्राम चरेशसहित प्रहरीले पक्राउ गरेको हो।

विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चिसापानी, कैलाली र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको टोलीले दुवै जनालाई शुक्रबार नियन्त्रणमा लिएको हो।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  ३ : ३० बजे

काठमाडौंमा चिसो बढ्यो, न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस

काठमाडौं– न्यूनतम तापक्रम घटेसँगै काठमाडौं उपत्यका लगायत देशभर चिसो बढेको

मुकिमको उत्कृष्ट बलिङले पाकिस्तानको कीर्तिमानी जित

काठमाडौं – पाकिस्तानले जिम्बाबे विरुद्धको दोस्रो टी-२० मा १० विकेटको

बेनी–पाखापानी–घतान सडक स्तरोन्नति गरिँदै

म्याग्दी– बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीलाई सदरमुकामसँग जोड्ने बेनी–पाखापानी

मापदण्ड विपरीत कुनै संरचना नबनाउन प्राधिकरणको आग्रह

काठमाडौं– काठमाडौं उपत्यका विकास प्राधिकरणले नेपाल सरकारबाट स्वीकृत निर्माण मापदण्ड

एनपीएल : काठमाडौंविरुद्ध सुरुमा ब्याटिङ गर्दै कर्णाली

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत अहिले काठमाडौं गोर्खाज