एमाले अध्यक्ष केपी ओली अस्वस्थ « Khabarhub

एमाले अध्यक्ष केपी ओली अस्वस्थ


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । ओली अस्वस्थ हुँदा हिजो विराटनगरको कार्यक्रम र आज काठमाडौंमा तय गरिएको कार्यक्रममा उपस्थित हुन सकेनन् ।

आज काठमाडौंमा एमाले अध्यक्ष ओलीले ‘२८ साल’ नामक पुस्तक बिमोचनको कार्यक्रम थियो । तर, उनी अस्वस्थ भएका कारण उपस्थित हुन नसकेको आयोजकले जानकारी दियो । अध्यक्ष ओली केही समय यता निरन्तर देशभरका कार्यक्रममा सहभागी हुँदै आएका थिए ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ३ : ०३ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७