प्रहरी

नेपाल प्रहरीका १४३ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

By खबरहब

September 24, 2024

काठमाडौं – नेपाल प्रहरीले एकैपटक १४३ प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले ०८१ साल असोज महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउनेगरी डीएसपीहरूको सरुवा गरेको हो ।

डीएसपी सरुवासम्बन्धी निर्णय पुलिस हेडक्वार्टरले असोज ७ गते (हिजो) नै गरेको थियो ।

सरुवा विवरणः