एसईईमा यस वर्ष ५ लाख ४ हजार परीक्षार्थी सहभागी हुने « Khabarhub

एसईईमा यस वर्ष ५ लाख ४ हजार परीक्षार्थी सहभागी हुने


११ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एसईईमा यस वर्ष ५ लाख ४ हजार परीक्षार्थी सहभागी हुने भएका छन् ।

माध्यमिक शिक्षा परीक्षा एसईई का लागि सबै तयारी पूरा भएको बताइएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार १५ चैतबाट सुरु हुने परीक्षाका लागि सम्पूर्ण तयारी पुरा भएको बताइएको छ ।

यो वर्ष देशभर २ हजार ६४ परीक्षा केन्द्र तोकिएको छ भने एसईई परीक्षामा सामुदायिक तथा संस्थागत गरी ५ लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी हुनेछन् ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  २ : ३० बजे

कञ्चनपुरको खजुवापट्टीमा सिँचाइ सुविधा

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१ खजुवापट्टीका किसानले वर्षभर सिँचाइको भरपर्दो सुविधा पाएका

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिका– ५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’

मालढुङ्गा–बेनी सडक स्तरोन्नतिपछि यात्राअवधि छोटियो

म्याग्दी– म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति

संसदीय इतिहासको साक्षी ग्यालरी बैठककाे सवलीकरण गरिँदै (तस्बिरहरू)

काठमाडौं– २०७२ सालको भूकम्पले क्षति गरेको नेपालको संसदीय इतिहासको साक्षीका

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज– वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल