होली पश्चात् पौडी खेल्न गएका तीन बालबालिका सुनकोशी नदीमा बेपत्ता « Khabarhub

होली पश्चात् पौडी खेल्न गएका तीन बालबालिका सुनकोशी नदीमा बेपत्ता


११ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

विराटनगर- उदयपुरको त्रियुगा नगरपालिका १४ साउनेका ३ बालबालिका सुनकोसी नदीमा बेपत्ता भएका छन् ।

८ वर्षीय चोलकचन्द्र मगर,७ वर्षीय रिदम मगर र ११ वर्षीय रेखा मगर कोसीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक रमेश थापाले  जानकारी दिए ।

होली पश्चात् साउनेको धाप्लाङघाटमा पौडी खेल्न गएका बेला कोसी नदीमा उनीहरू डुबेर  बेपत्ता भएको प्रहरी उपरीक्षक थापा बताए ।

उनीहरूसँगै पौडी खेल्न गएका अन्य ४ जना बालबालिकालाई भने स्थानीयले कोसी नदीबाट उद्धार गरेको १४ नम्बरको वडाध्यक्ष हेमराज मगरले जनाकारी दिएका छन् ।

बेपत्ता बालबालिकाको खोजी कार्य स्थानीय र प्रहरीले गरिरहेको छ। आइतबार अपराह्न ३ बजे बालबालिकाहरू धाप्लाङघाटको सुनकोशी नदीमा पौडिखेल्न गएका थिए ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ५ : २९ बजे

गोरखा दरबारबाट हनुमानढोकामा फूलपाती पठाइयो (तस्बिरहरू) 

गोरखा- बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँस्थित

सेती नदीमा निर्माणाधीन दुई पुलको ७० प्रतिशत काम पूरा

कास्की– सेती नदीमाथि निर्माणाधीन दुईवटा पक्की पुलको करिब ७० प्रतिशत काम

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा