अफ्रिकामा भेटिएको ‘केपी१’ र ‘केपी२’ कोरोना भेरियन्ट नेपाल आइपुग्यो « Khabarhub

अफ्रिकामा भेटिएको ‘केपी१’ र ‘केपी२’ कोरोना भेरियन्ट नेपाल आइपुग्यो


११ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अफ्रिकी मुलुक, सिंगापुर र अमेरिका लगायत देशमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट नेपालमा पनि पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोनाको नयाँ भेरियन्ट पुष्टि गरेको हो । प्रयोगशालाले ती भेरियन्टको नाम ‘केपी१‘ र ‘केपी२’ रहेको जनाएको छ ।

बितेका केही महिनाभित्र कोरोना संक्रमण देखिएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा नयाँ भेरियन्ट फेला परेको जनाइएको छ । ती संक्रमितमध्ये करिब ४२ प्रतिशतमा ‘केपी१ र केपी२’ पुष्टि भएको प्रयोगशालाले जानकारी दिएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  १ : २७ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई