सहकारी पीडितको चेतावनी- न्याय नपाए आगामी चुनाव हुँदैन ! « Khabarhub

सहकारी पीडितको चेतावनी- न्याय नपाए आगामी चुनाव हुँदैन !


११ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहकारी सञ्चालकबाट ठगिएका पीडितहरूले न्याय नपाए आगामी चुनाव नै हुन नदिने बताएका छन्‌ । तेस्रो चरणको आन्दोलन थालेका सहकारी पीडितहरूले यतिखेर काठमाडौंको माइतीघरमा विरोध प्रदर्शनरत छन्‌ ।

सहकारी बचत अपचलनकर्तामाथि कारबाही माग गर्दै आजदेखि काठमाडौंकेन्द्रित आन्दोलन थालेका पीडितहरूले आफूहरूको मागप्रति सरकार गम्भीर नभएको गुनासो गरेका छन्‌ । आफूहरूले न्याय नपाए वि.सं. २०८४ मा आमचुनाव नै गर्न नदिने उनीहरूले चेतावनी दिएका छन्‌ ।

यसअघि सरकारले आफूहरूसँग गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुसलभ केसीले बताए । पीडितहरूको माग पूरा नभएसम्म देशव्यापी आन्दोलन भैरहने उनको भनाई छ ।

सहकारी पीडितको आन्दोलन : माग पूरा नभए देशव्यापी संघर्ष गर्ने

एक्सप्लेनर : मिसन ८४ पचाउन सक्ने सहकारीको सलह

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  १ : ५७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको