प्रथम सिएचआइटिएफ एसिया आमन्त्रित तेक्वान्दो प्रतियोगिता शुरु  « Khabarhub

प्रथम सिएचआइटिएफ एसिया आमन्त्रित तेक्वान्दो प्रतियोगिता शुरु 


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रथम सिएचआइटिएफ एसिया आमन्त्रित तेक्वान्दो प्रतियोगिता शुक्रबारबाट ललितपुरमा शुरु भएको छ ।

नेपाल चाङ हुन् अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको आयोजनामा सुरु प्रतियोगीताको नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले उद्घाटन गरे ।

सातदोवाटोस्थीत कराँते महासंघको एकेडेमि हलमा सुरु प्रतियोगितामा नेपाल मलेशिया, बंगलादेश, भारत, चीन पाकिस्तान लगाएत देशका २ हजार ५ सय खेलाडीहरुको सहभागीता रहेको छ ।

उद्घाटन सत्रमा पूर्वप्रधानमन्त्री नेपालले नेपाल सरकारले खेलको विकासका लागि काम गर्दै आएको भन्दै आगामी दिनमा धेरै काम गर्नुपर्ने बताए ।

प्रतियोगितामा ८५ स्वर्ण पदक, ८५ रजत पदक र ११६ कास्य पदकका लागि प्रतिस्पर्धा हुने महासंघले जनाएको छ । शीर्ष तीनमा रहनेले ट्रफी समेत प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  ५ : ५७ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको