पाँचथरमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु « Khabarhub

पाँचथरमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

पाँचथर – शुक्रबार साँझ मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम र भारपाको सिमाना हेंवा खोलामा जीप दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।

नेपालगञ्जका ३५ वर्षीय श्याम विकको मृत्यु भएको हो । त्यस्तै इलामका ३१ वर्षीय लक्षमण मुखिया गम्भीर घाइते भएका छन् ।

त्रिशक्ति कन्स्ट्रकसनको गाडी दुर्घटनामा परेको हो । घाइतेलाई थप उपचारका लागि झापा रेफर गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  ९ : ४७ बजे

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको