भारतमा कृषि उत्पादन बढ्ने आरबीआईको अनुमान « Khabarhub

भारतमा कृषि उत्पादन बढ्ने आरबीआईको अनुमान


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको केन्द्रीय बैंकले अपेक्षित समयभन्दा अगावै मनसुनी वर्षा भएसँगै कृषि उत्पादनमा वृद्धि हुने प्रक्षेपण गरेको छ ।

मासिक बुलेटिन जारी गर्दै रिजर्भ बैंक अफ इण्डिया (आरबीआई)ले मनसुनी वर्षाका कारण कृषि उत्पादनमा वृद्धि हुने जनाएको हो ।

उक्त बुलेटिनमा आरबीआईले मुख्य मुद्रास्फीति दर क्रमशः घट्दै गएको उल्लेख गरेको छ । यद्यपि मुद्रास्फीति अझै तल झर्ने थप चुनौति रहेको पनि आरबीआईको बुलेटिनमा जनाइएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार भारतको आन्तरिक मागमा पनि सुधार हुँदै गएको छ ।

अर्थतन्त्रमा कोरोना भाइरस महामारीको प्रभाव विस्तारै घटिरहेका बेला मागमा पनि क्रमशः सुधार आएको आरबीआईले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ११ : १२ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव