ताइवानले भारतीय नागरिकका लागि भिसा अन अराइभलको व्यवस्था गर्ने  « Khabarhub

ताइवानले भारतीय नागरिकका लागि भिसा अन अराइभलको व्यवस्था गर्ने 


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ताइवानले भारतीय नागरिकलाई भिसा अन अराइभलको व्यवस्था गर्ने तयारी गरेको छ ।

ताइवानका उपविदेशमन्त्री तिएन चुङ क्वाङले आफ्नो मुलुकले भारतीय नागरिकका लागि भिसा अन अराइभलको व्यवस्था गर्न लागेको बताएका हुन् ।

भारतीय समाचार माध्यमका अनुसार पछिल्लो समय भारतीय नागरिकहरू ठूलो सङ्ख्यामा विदेश भ्रमणमा जाने क्रम बढेसँगै यस्तो व्यवस्था गर्न लागेको ताइवानी पक्षको भनाइ छ । यसबारे ताइवानको अध्यागमन विभागसँग थप सल्लाह गरेर ताइवान सरकारले औपचारिक निर्णय लिने जनाइएको छ ।

चीनसँग तनाव कायम रहेका बेला पछिल्लो समय ताइवान र भारतबीच सहकार्य बढ्दै गएको छ । 

प्रकाशित मिति : १० असार २०८१, सोमबार  २ : ४३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया