त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना | Khabarhub Khabarhub

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


17.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ ।

त्रिभवुन विमानस्थल स्रोतका अनुसार उक्त जहाज उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो । उक्त जहाज काठमाडौंबाट पोखराका लागि उड्ने क्रममा धावनमार्गबाट चिप्लिएको जानकारी आएको छ ।

दुर्घटनामा परेपछि जहाजमा आगो लागेको छ । जहाजमा लागेको आगोले ठूलो धुवाँको मुस्लो निस्किएको छ ।

दुर्घटनाका कारण विमानमा लागेको आगो निभाउन अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरूको टोली खटिएको छ ।

 

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ११ : २७ बजे

लोसपाद्वारा विभिन्न पार्टीसँग संवादका लागि समिति गठन

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले कार्यगत एकता एवं

लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यकः महामन्त्री शर्मा

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताको लोकप्रिय मत

भारी हिमपातले बेलायत र जर्मनीको जनजीवन प्रभावित

लन्डन – भारी हिमपात र चिसो वर्षाले आइतबार युरोपभर व्यापक

गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता पछि घुसेको हो : भीम रावल

बिराटनगर- नेकपा एमालेसँग सम्बन्ध विच्छेद भएका डा. भीम रावल दुई