विमानस्थलकै डिलमा भयानक दुर्घटना, २५ तस्बिरहरू « Khabarhub

विमानस्थलकै डिलमा भयानक दुर्घटना, २५ तस्बिरहरू


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


20.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा जहाज र बस दुर्घटना भयावह बन्दै गएको छ । त्रिशूलीमा दुईवटा बस खसेर ४० भन्दा बढी यात्रु बेपत्ता भएको घटना नसेलाउँदै बुधबार विमान दुर्घटनाको अर्को नियति दोहोरिएको छ, त्यो पनि त्रिभुवन विमानस्थलको डिलमै ।

बुधबार बिहान ११ बजेर ११ मिनेटमा मर्मतका लागि पोखरातर्फ उडेको जहाज त्रिभुवन विमानस्थलको डिलमै भयावह दुर्घटनामा पर्‍यो । जसबाट १८ जना यात्रुले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा अधिकांश सौर्य एयरलाइन्सकै कर्मचारी छन् ।

विमान दुर्घटनामा परेका पाइलट मनिषरत्न शाक्यको मात्रै उद्धार भएको छ ।

हेर्नुहोस् तस्बिरहरु…

 

तस्बिर : सामाजिक सञ्जालबाट

 


 तस्बिर : किरणराज विष्ट-रासस
तस्बिर : किरणराज विष्ट-रासस

तस्बिर: किरणराज विष्ट-रासस
तस्बिरः किरणराज विष्ट/रासस

 

त्रिभुवन विमानस्थलको पछिल्लो अवस्था

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  २ : ३० बजे

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश