स्पेनिस ला लिग : भिल्लारियलसँग सेभिया पराजित « Khabarhub

स्पेनिस ला लिग : भिल्लारियलसँग सेभिया पराजित


८ भदौ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा भिल्लारियलले जित निकालेको छ । गएराति भएको खेलमा सेभिल्लालाई २–१ गोलले हराउँदै भिल्लारियल विजयी भएको हो ।

भिल्लारियलका लागि अर्नाउट डन्जुमा र अयोजे पेरेजले एक–एक गोल गरेका थिए । सेभियाका डोडी लुकेबाकियोले एक गोल फर्काएका थिए ।

भिल्लारियलका अर्नाउटले खेलको दोस्रो मिनेटमै टोलीका लागि सुरुवाती गोल गरेका थिए । तर पहिलो हाफको इन्जुरी समयको छैटौँ मिनेटमा सेभियाका डोडीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको दोस्रो हाफको इन्जुरी समयहो पाँचौँ मिनेटमा भिल्लारियलका पेरेजले गोल गर्दै टोलीलाई २–१ गोलको जित दिलाए ।

यो जितसँगै भिल्लारियल दुई खेलबाट ४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । पराजित भएको सेृभिया १ अंकसहित १६औँ स्थानमा छ । शीर्ष स्थानमा रहेको सेल्टा भिगोको समान खेलबाट ६ अंक छ ।

प्रकाशित मिति : ८ भदौ २०८१, शनिबार  ६ : ४१ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने