नेप्से २४ सय अंकबाट पनि तल झर्‍यो « Khabarhub

नेप्से २४ सय अंकबाट पनि तल झर्‍यो


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल स्टक एक्सचेन्ज (नेप्से) २४ सय अंक तल झरेको छ । नेप्सेमा मंगलबार भएको शेयर कारोबारमा प्री-ओपन सेसनदेखि ओरालो लागेको नेप्से दिउँसो १ बजेर ४० मिनेट जाँदासम्म २४८७.२४ अंकमा आइपुगेको हो 

केपी शर्मा ओलीको नेतृत्वमा कांग्रेश-एमाले लगायतका दलहरूको गठबन्धन बन्ने चर्चासँगै उकालो लागेको नेप्से केही सातायता निरन्तर ओरालो लाग्दा मंगलबार २४ सय अंक भन्दापनि तल आइपुगेको हो ।

शेयर बजारका विश्लेषकहरूले दशैंभन्दा अगाडि शेयर कारोबारको लागि धेरै दिन नभएको र आवश्यक खर्चको लागि केही लगानीकर्ताले शेयर बेच्ने चाप पर्दा नेप्से थप ओरालो लाग्न सक्ने अनुमान गरेका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  १ : ४५ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी