कार्यालय समयमा टीएमएस नचलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन | Khabarhub Khabarhub

कार्यालय समयमा टीएमएस नचलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहतका कर्मचारीलाई कार्यालय समयमा टीएमएस नचलाउन निर्देशन दिएको छ । 

मन्त्रालयले मंगलबार सूचना जारी मातहतका सबै निकायका निम्ति मंगलबार सूचना जारी गर्दै कार्यालय समयमा टीएमएस ट्रेड म्यानेज्मेन्ट सिष्टम (टीएमएस)प्रयोग नगर्न भनेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रअनुसार सो निर्णय गरिएको मन्त्रालयले जनाएको छ । कार्यालय समयमा प्रयोग गरे नगरेकोबारे प्रविधिमार्फत चेकजाँच गर्न पनि मन्त्रालयको आदेश छ ।

मन्त्रालयले फेसबुक, म्यासेन्जर, एक्स लगायतका सामाजिक सञ्जाल भने कार्यालय प्रयोजनका निम्ति प्रयोग गर्न भनेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ३ : २५ बजे

स्वादे जिब्रोको परिणाम : दुई महिनामै १९ करोडको मसला खपत

काठमाडौं – खाना खाँदा तरकारी मसालेदार भएन भने नेपालीलाई स्वाद

ओलम्पिकमा पदक खोसिएकी पोगात जम्मु काश्मिरकी सांसद

काश्मीर – जुलाई महिनामा पेरिसमा भएको ओलम्पिक खेलकुदमा वजन विवादका

आज विश्व हुलाक दिवस मनाइँदै

काठमाडौं– आज विश्व हुलाक दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना

हुलाक सेवालाई विद्युतीय व्यापार केन्द्र बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल हुलाक

पाँच सडकखण्ड अझै अवरुद्ध, आठ खण्डमा एकतर्फी

काठमाडौं– यही असोज १० देखि १२ गतेसम्मको अविरल वर्षाका कारण