१८ अंकले घट्यो नेप्से, कारोबार कति ? « Khabarhub

१८ अंकले घट्यो नेप्से, कारोबार कति ?


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १८ अंकले घटेको छ । नेप्से ०.६८ प्रतिशतले घटेर २६२७.१४ विन्दुमा पुगेको छ । आज ५ अर्ब ४१ करोड ९१ लाख रुपैयाँ बराबरको १ करोड २२ लाख ८३ हजार ६२३ कित्ता शेयर किनबेच भएको छ । 

दिनभरमा ६७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७० वटा कम्पनीको शेयर मूल्य घटेको छ । ७ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज दिनभरमा ३१७ वटा कम्पनीको शेयर ६१ हजार ७८५ वटा किनबेच भएको छ । 

ज हाइड्रोपावर समूहमध्ये सबै समूह राताम्य भएको छ । हाइड्रो पावर समूह ०.३६ प्रतिशतले बढेर ३ हजार २१२.९२ विन्दुमा पुगेको छ ।
आज सबैभन्दा बढी ट्रेडिङ समूह १.९३ प्रतिशतले घटेर ३ हजार ५४५.६५ विन्दुमा पुगेको छ । सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.३० प्रतिशतले घटेर २१.१२ विन्दुमा पुगेको छ । 

त्यस्तै, वाणिज्य बेंक १.०२ प्रतिशतले, विकास बैंक ०.७९ प्रतिशतले, होटल एण्ड टुरिजम ०.९७ प्रतिशत, लगानी ०.९२ प्रतिशतले, जीवन बीमा ०.५२ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.२६ प्रतिशतले, लघुवित्त ०.८१ प्रतिशतले, निर्जीवन बीमा ०.६० प्रतिशतले र अन्य समूह ०.६५ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  ३ : ५१ बजे

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२