कांग्रेस महामन्त्री थापा र भाजपा नेता चौथाइवालेबीच भेटवार्ता « Khabarhub

कांग्रेस महामन्त्री थापा र भाजपा नेता चौथाइवालेबीच भेटवार्ता


८ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापा र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

नयाँ दिल्लीमा आयोजित एशिया जलवायु सम्मेलनमा सहभागी हुन गएका थापा र चौथाइवालेबीच बिहीबार भेट भएको हो ।

दुई जनाको तस्बिर सोसल मिडिया प्लेटफर्म एक्समा सार्वजनिक गर्दै चौथाइवालेले भेटका क्रममा शिष्टाचार भेट र आपसी हितका विषयमा छलफल भएको उल्लेख गरेका छन् ।

‘नेपाली कांग्रेसका महामन्त्री गगन थापासँगको शिष्टाचार भेट र आपसी हितका विविध विषयमा छलफल भयो,’ उनले लेखेका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ३ : ५४ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति