सिटीको पोस्टमा टोटनहामको चार गोल « Khabarhub

सिटीको पोस्टमा टोटनहामको चार गोल


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियरसिप अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीलाई टोटन हाम हस्टस्पर्सले ४-० ले हराएको छ।

सिटीको यो लगातार पाँचौँ हार हो। सन् २००६ पछि क्लबका लागि यत्ति लामो पराजयको शृङ्खला समेत पहिलो पटक हो।

टोटनहामलाई जित दिलाउने क्रममा जेम्स मेडिसनले दुई गोल गरे। २० औँ मिनेटमा मेडिसनकै २ गोलमा अघि बढेको टोटनहामका लागि पेड्रो पोरोले तेस्रो गोल गरे भने खेलको अन्तिम मिनेटमा ब्रेनान जोन्सनले अर्को गोल थपे।

सन् २००३ मा आर्सनलसँग ५-१ ले पराजयको सामना गरे यता सिटीको यो सबै भन्दा खराब प्रदर्शन हो। पराजित सिटी १२ खेलमा २३ अङ्कसहित दोस्रो स्थानमा छ। टोटनहाम १९ अंकसहित छैठौं स्थानमा छ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ६ : ४४ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम