अस्ट्रेलियाविरुद्ध भारतका ओपनर जैसवालको शतक : केएल राहुलसँग २०१ रनको साझेदारी « Khabarhub

अस्ट्रेलियाविरुद्ध भारतका ओपनर जैसवालको शतक : केएल राहुलसँग २०१ रनको साझेदारी


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलियाको घरेलु मैदानमा भारतका ओपनर यशस्वी जैसवालले शतक प्रहार गरेका छन्। अस्ट्रेलियाविरुद्धको टेस्ट क्रिकेटमा शनिबार ब्याटिङ सुरु गरेका जैसवालले आइतबार बिहान शतक बनाएका हुन्। २०५ बलको सामना गरेका उनले तीन छक्का र ८ चौकाको मद्दतमा १०१ रन बनाउँदै शतक पूरा गरेका हुन्।

ओपनर केएल राहुल र जैसवाल नटआउट २०१ रन बनाएर बनाए। राहुलले १७७ बलमा पाँच चौकाको मद्दतमा ७७ रन बनाएर आउट भए । भारतका ओपनर द्वय राहुल र जैसवालले नटआउट दुई सय रनको साझेदारी गरेका छन्। राहुल २०१ रन बनाएपछि आउट भएका हुन्।

टेस्टको पहिलो दिन शुक्रबार भने भारत ४९.४ ओभरमा सबै विकेट गुमाएर १५० रनमा समेटिएको थियो। जवाफी ब्याटिङ गरेको अस्ट्रेलिया १०४ रनमा समेटिएको थियो। भारतले जसप्रित बुमराह को कप्तानीमा अस्ट्रेलियासँग उसकै मैदानमा टेस्ट खेल्दैछ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ८ : ४१ बजे

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति