दिगो विकासमा भारत प्रतिबद्ध : प्रधानमन्त्री मोदी « Khabarhub

दिगो विकासमा भारत प्रतिबद्ध : प्रधानमन्त्री मोदी


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मुलुक दिगो विकासमा प्रतिबद्ध रहेको जनाएका छन् । ब्राजिलको रियो डे जेनेरोमा आयोजित जी २० शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री मोदीले आफ्नो मुलुक दिगो विकासप्रति प्रतिबद्ध रहेको जनाएका हुन् ।

जी २० को दिगो विकास र ऊर्जा संक्रमणसम्बन्धी कार्यक्रममा भारतले दिगो विकासका लागि आवास, जलस्रोत, ऊर्जा र सरसफाइका क्षेत्रमा पहल गरिरहेको उल्लेख गरे । प्रधानमन्त्री मोदीले पेरिस जलवायु सम्झौतामा उल्लेखित लक्ष्य प्राप्त गर्ने दिशातर्फ भारत लागिरहेको समेत जानकारी दिए ।

भारतीय समाचार संस्था एएनआईका अनुुसार उनले भारतले दिगो विकासलाई बढावा दिन ‘ग्लोबल साउथ’ का मुलुकहरुसँग सहकार्य गरिरहेको बताए । जी २० सम्मेलनका क्रममा प्रधानमन्त्री मोदीले ब्राजिल, दक्षिण कोरिया, अमेरिका, इजिप्टलगायत मुलुकका शीर्ष नेताहरुसँग भेटवार्ता समेत गरेका थिए ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  १ : ५५ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर