अक्टोबर महिनामा चीनमा एलुमिनियमको आयात घट्यो « Khabarhub

अक्टोबर महिनामा चीनमा एलुमिनियमको आयात घट्यो


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अक्टोबर महिनामा चीनमा एलुमिनियम आयात घटेको पाइएको छ । यस वर्षको अक्टोबर महिनामा चीनमा एलुमिनियम र एलुमिनियमका उत्पादनको आयात ८.७ प्रतिशतले घटेको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अक्टोबर अघिल्लो वर्षको तुलनामा एलुमिनियमको आयत ८.७ प्रतिशतले घटेर ३ लाख २० हजार मेट्रिक टनमा सीमित भएको छ । यस वर्षको पहिलो १० महिनामा भने चीनले कुल ३१ लाख ७० हजार टन एलुमिनियम आयात गरेको छ ।

यो अघिल्लो वर्षको तुलनामा ३२।४ प्रतिशतले धेरै हो । चीनमा बक्साइटको आयात भने बढेको छ । अक्टोबरमा अघिल्लो वर्षको तुलनामा चीनले अक्टोबर महिनामा ११ प्रतिशत धेरै बक्साइट आयात गरेको छ । अक्टोबर महिनामा चीनले १ करोड २२ लाख टन बक्साइट आयात गरेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  २ : ५६ बजे

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि