कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको रौनक (तस्वीरहरु) « Khabarhub

कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको रौनक (तस्वीरहरु)


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभा सदस्यमा रिक्त हुने १९ सिटका लागि आज देशका सातवटै प्रदेशमा मतदान भइरहेको छ । निर्वाचनमा विभिन्न दलका ५१ उम्मेदवारी चुनावी मैदानमा रहेका छन् ।

आजको मतदानमा कोशी प्रदेशलाई विशेष चासोका साथ हेरिएको छ । जहाँ नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री कृष्णप्रसाद सिटौला चुनावी प्रतिस्पर्धामा छन् ।

कोशी प्रदेशमा सत्ता गठबन्धनबाट सिटौला साझा उम्मेदवारका रुपमा रहेका छन् भने एमाले र राप्रपा गठबन्धनले राप्रपाका उद्धव पौडेललाई अघि सारेको छ । सिटौलालाई भावी राष्ट्रियसभा अध्यक्षको रुपमा चर्चा गरिँदै आएको छ ।

तस्वीरहरु : ध्रुव भट्टराई

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  १० : १९ बजे

कांग्रेसमा सभापतिलाई थप अधिकार, ६१ केन्द्रीय सदस्यदेखि चार सहमहामन्त्रीसम्म मनोनीत गर्न पाउने

काठमाडौं – नेपाली कांग्रेसको विधानले पार्टी सभापतिलाई विभिन्न पदमा नेताहरू

गगनले मीन विश्वकर्मालाई सह-महामन्त्री बनाउँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्रीका आकांक्षी मीन विश्वकर्माले कुनै

गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन महत्वका निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडाैँ – सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारका नाममा दीर्घकालीन महत्वका

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त