कोशी प्रदेशमा मतदान अन्तिम चरणमा, १४ मत खस्न बाँकी, साम्पाङ अनुपस्थित « Khabarhub

कोशी प्रदेशमा मतदान अन्तिम चरणमा, १४ मत खस्न बाँकी, साम्पाङ अनुपस्थित


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संविधानसभा निर्वाचन अन्तर्गत कोशी प्रदेशमा भइरहेको मतदान अन्तिम चरणमा पुगेको छ ।

बिहान ९ बजेबाट सुरु भएको मतदानमा अहिलेसम्म प्रदेशसभाका ९१ र स्थानीय तहतर्फका २६२ जनाले मतदान गरिसकेका छन् ।

अब प्रदेशसभाका २ र स्थानीय तहतर्फका १२ गरी १४ जनाले मतदान गर्न बाँकी छ । जसमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ अहिलेसम्म अनुपस्थित छन् ।

कोशी प्रदेशमा सत्ता गठबन्धनबाट अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादीकी चम्पा कार्की उम्मेदवार छन् ।

यस्तै, सिटौलाविरुद्ध राप्रपाका उद्धव पौडेल र कार्कीसँग एमालेकी रुक्मिणी कोइराला चुनावी प्रतिस्पर्धामा छन् । कोशीमा एमाले र राप्रपाले तालमेल गरेका छन् ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  १२ : ३१ बजे

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै