पूर्व जनमुक्ति सेनाका कमान्डर पक्राउप्रति बाबुराम भट्टराईको आपत्ति « Khabarhub

पूर्व जनमुक्ति सेनाका कमान्डर पक्राउप्रति बाबुराम भट्टराईको आपत्ति


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका पूर्व लडाकु कमान्डर पक्राउ परेका छन ।

 पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले उनको पक्राउ प्रति आपत्ति जनाएका हुन् । 

‘पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमान्डर तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य जितमान पुन ‘मार्शल’ (पूर्वी रूकुम) लाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरिएकोमा नेसपाको घोर आपत्ति छ’ उनले भनेका छन्, ‘हामी यो घटनाको तीब्र भर्त्सना गर्दछौँ र यसबारे तुरुन्त आवश्यक कदम चाल्न जनयुद्धका सुप्रिम कमान्डर तथा वर्तमान प्रधानमन्त्रीसँग जोडदार माग गर्दछौँ।’

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  १२ : ५० बजे

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै