प्रिओपन सेसनमा नेप्से सूचक बढ्यो « Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचक बढ्यो


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज प्रिओपन सेसनमा नेप्से सूचक १.०५ अंकले बढ्यो । योसँगै सूचक २००६.८८ विन्दुमा पुग्यो ।

सेसन अवधिमा २६ कम्पनीको २५ सय ५८ कित्ता सेयर कारोबार हुँदा १४ लाख ६५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो ।

यो सेसनमा कुल ५४ वटा कारोबार भयो । जसमा १५ कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य घट्यो । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएन । 

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ११ : १३ बजे

गगनलाई सभापतिमा निर्विरोध गराउने प्रयास, खड्गीसँग संवाद जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका उम्मेदवार गगनकुमार थापालाई निर्विरोध

पार्टीलाई बलियो बनाउने गगनको अभियानलाई साथ दिन्छु : सुरेन्द्रराज पाण्डे

काठमाडौं– नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले अझ गतिशील र सशक्त

वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर, अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

काठमाडौं- भारतले सुर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि