नेपाल एसीसी प्रिमियर कपको समूह ‘ए’ मा, पहिलो खेल मलेसियासँग खेल्ने « Khabarhub

नेपाल एसीसी प्रिमियर कपको समूह ‘ए’ मा, पहिलो खेल मलेसियासँग खेल्ने


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एसियाली क्रिकेट परिषद् एसीसीले प्रिमियर कपको समूह छुट्याएको छ । एसीसीले आगामी अप्रिल महिनामा आयोजना हुने प्रतियोगिताको समूह वर्गीकरण गरेको हो । नेपाल समूह ‘ए’ मा हङकङ, मलेसिया, कतार र साउदी अरबसँगै परेको छ ।

एसीसीले जारी गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेल मलेसियासँग १२ अप्रिलमा खेल्नेछ । यस्तै नेपालले दोस्रो खेल कतारसँग १३ अप्रिलमा, तेस्रो खेल हङकङसँग १५ अप्रिलमा र चौथो खेल साउदी अरेबियासँग १७ अप्रिलमा खेल्नेछ ।

टी २० फर्म्याटमा आयोजना हुने प्रतियोगिताको समूह बीमा भने ओमान, यूएई, कुवेत, बहराइन र कम्बोडिया छन् । यो प्रतियोगिता जित्ने टिम सन् २०२५ को एसिया कपमा पुग्नेछ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  १ : ४८ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख