क्यान्सररोग विशेषज्ञ डा. अरुण शाही सम्मानित « Khabarhub

क्यान्सररोग विशेषज्ञ डा. अरुण शाही सम्मानित


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्यान्सररोग विशेषज्ञ डा. अरुण शाहीलाई अन्तर्राष्ट्रिय मानवअधिकार संगठन, नेपालले सम्मान गरेको छ । एक समारोह गरी उनलाई क्यान्सरका बिरामीको उपचारमा पुर्‍याएको योगदानको कदर गर्दै संगठनले उनलाई सम्मान गरेको हो ।

विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल र सेमिनारमार्फत क्यान्सरसम्बन्धी प्रामाणिक सूचना र जानकारी प्रवाह गर्दै क्यान्सर उपचारमा गरेको सेवाको उच्च मूल्याङ्कन गर्दै डा. शाहीलाई सम्मान गरिएको संगठनका अध्यक्ष भीकेएस ठकुरीले बताए ।

डा. शाही गत पुस ९ गते एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसन क्यालिफोर्निया, अमेरिकाबाट ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार २०२३’ बाट पनि सम्मानित भएका थिए । उनी हाल पाटन अस्पतालमा कार्यरत छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ६ : ०४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको