टी–२० सिरिज : आज नेपाल र आयरल्याण्ड ‘ए’ बीच प्रतिस्पर्धा « Khabarhub

टी–२० सिरिज : आज नेपाल र आयरल्याण्ड ‘ए’ बीच प्रतिस्पर्धा


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  टी–२० सिरिज अन्तर्गत पहिलो खेलमा आज नेपाल र आयरल्याण्ड ‘ए’ बीच प्रतिस्पर्धा गर्दैछन् । खेल दिउँसो १ बजे कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ ।

यि दुई टोली पहिलो पटक एक अर्कासँग भिड्न लागेका हुन् । सिरिजको दोस्रो तथा अन्तिम खेल भोलि हुनेछ ।

त्यसपछि भारतमा यो टोलीले बरोडा र गुजरातसँग चार टी–२० खेल खेल्ने छ । नेपालले आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप आयरल्यान्ड ‘ए’, बरोडा र गुजरातसँग सिरिज खेल्न लागेको हो।

यस सिरिज खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दिपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा र आकास चन्द रहेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ९ : १३ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर