अण्डा खाने बित्तिकै नखानुहाेस् यि खानेकुरा  « Khabarhub

अण्डा खाने बित्तिकै नखानुहाेस् यि खानेकुरा 


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अण्डा स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । अण्डा यस्तो चिज हो जसलाई बिहानको खाजादेखि दिउँसो र बेलुकाको खानासम्म जुनसुकै समयमा पनि खान सकिन्छ । धेरैले अण्डालाई बिहान बिहान बच्चा र बुढाबुढिलाई खुवाउँदा तागत आउने गर्छ भनेर पनि खुवाउने गर्छन् ।

अण्डामा  भिटामिन ए, बी, डी र बी १२ का अलावा लुटीन र जीएजेन्थिनजस्ता पोषक तत्त्वले भरपुर हुन्छ। आँखाका लागि पनि अण्डा सेवन उपयोगी मानिन्छ। अण्डामा प्रोटिन, फाइबर प्रचुर मात्रामा पाइन्छ । यसको सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमता राम्रो रहन्छ र शरीर दिनभर ऊर्जावान् रहन्छ ।

तर अण्डा खाएपछि तुरुन्तै केही चिज खानु हुँदैन भन्ने कुरा कमैलाई थाहा छ । किनभने यसो गर्दा स्वास्थ्यमा धेरै समस्या आउन सक्छ।

अण्डा र कागती- अण्डा खाइसकेपछि तुरुन्तै कागती भएको वस्तुबाट टाढा रहनुपर्छ । यसो गर्नाले मुटु सम्बन्धी रोग लाग्न सक्छ । यो धेरै खतरनाक हुन सक्छ।

अण्डा र चिज- अण्डामा प्रोटिन हुन्छ र यदि तपाईँले उमालेको अण्डासँग चिज खानुभयो भने यो खतरनाक साबित हुन सक्छ। पेट सम्बन्धी समस्या आउन सक्छ। त्यसैले अण्डा खाएपछि चिज खानु हुँदैन ।

अण्डा र दूध- अण्डा खाइसकेपछि केरा कहिल्यै नखानुहोस् किनभने यो पेटका लागि खतरनाक साबित हुन्छ । कब्जियत, एसिडिटी र आन्द्राको समस्या पनि हुन सक्छ। अण्डा खाइसकेपछि दूध पिउनु हुँदैन किनभने यसले बान्ता हुन सक्छ।

अण्डा खाइसकेपछि फलफूल वा दुग्धजन्य पदार्थ नखानुहोस्, यसले अपच, ग्यास र एसिडिटीको समस्या निम्त्याउन सक्छ ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  १ : ०४ बजे

शिक्षामन्त्री पोखरेलसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको भेट

काठमाडौं– नेपालका लागि अमेरिकी चार्जे डि’अफेयर्स (कार्यवाहक राजदूत) मेगन बोल्डिन

उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी

काठमाडौं- भारतको उत्तरी राज्य उत्तराखण्डमा पाँच तीर्थालुसहित छ जना सवार

काठमाडौँमा कात्तिक १७ देखि चौथो तिहार फ्लोरा एक्स्पो हुने

काठमाडौं– नर्सरी व्यवसायी संघ, नेपालले तिहारलाई मध्य नजर गर्दै कार्तिक

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रले के भन्यो ?

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपालको

सरकारले गर्‍यो एनप्याब्सनलाई निलम्बन

काठमाडौँ – राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम सञ्चालनमा रहेको राष्ट्रिय