एमाले सुर्खेत अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित « Khabarhub

एमाले सुर्खेत अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेकपा एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित भएका छन् ।

आज बिहान सम्पन्न मतगणना परिणाम अनुसार देवकोटा प्रतिस्पर्धी अमृत बिसीलाई पराजित गरी अध्यक्षमा निर्वाचित भएका हुन् ।

यस्तै उपाध्यक्षमा मोहनसिहं बडुवाल, सचिवमा डम्बर तिवारी तथा उपसचिवमा टिकाराम सोमै र शुशिला विश्वकर्मा निर्वाचित भए भने उपाध्यक्षमा ताराकेशर गौतम, सचिवमा डण्डिप्रसाद शर्मा र उपसचिवमा हरिप्रसाद अधिकारी, गणेशमान खनाल, जयबहादुर खड्का, तृप्ति बिक र कोकिला सिंह पराजित भएका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ३ : २१ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको