इलाम उपनिर्वाचन : कांग्रेसले पठायो ७ जनाको नाम « Khabarhub

इलाम उपनिर्वाचन : कांग्रेसले पठायो ७ जनाको नाम


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले इलाम २ को उपनिर्वाचनका लागि  ७ जनाको नाम केन्द्रमा पठाएको छ । 

कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले आकांक्षीहरूको नाम केन्द्रीय कार्यालयमा पठाएको बताए । उनका अनुसार ५ जना पुरुष र २ जना महिलाको नाम कोशीले केन्द्रीय कार्यालय सानेपा पठाएको छ । 

आकांक्षीहरूमा डम्बरबहादुर खड्का, भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम सिफारिस गरेका हुन् । 

यता कांग्रेस संस्थापन पक्षले भने जिल्ला सभापति डम्बरबहादुर खड्कालाई प्राथमिकता दिएको छ । 

गत भदौ २६ गते नेम्वाङको निधन भएपछि यो क्षेत्रमा आगामी बैशाख १५ मा उपनिर्वाचन हुने भएको हो ।

यो पनि- 

इलाम–२ मा युवालाई उठाउने, म उठ्दिनँ : खनाल

एकीकृत समाजवादीले आफ्नै उम्मेदवार खडा गर्छ : माधव नेपाल

एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने

जनमतले इलाममा प्रेमदीपलाई उम्मेदवार बनाउने

 

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ६ : ३४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको