तस्बिरमा हेर्नुहोस् फूलमालाको होली « Khabarhub

तस्बिरमा हेर्नुहोस् फूलमालाको होली


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । फागुपूर्णिमा को अवसरमा अन्तर्राष्ट्रिय कृष्णाभावनामृत संघ इस्कोन नेपाल द्वारा सोमबार फूलको होली खेलिएको छ । राजधानीको बुढानिलकण्ठस्थित इस्कोन नेपाल द्वारा आयोजित सो कार्यक्रममा सयौ भक्तजनहरूको उपस्थितिमा होली खेलिएको हो।

संसारभरि रासायनिक विषादयुक्त रङ प्रयोग नगरी खेलिने यस होलीमा भगवान कृष्णको पूजाआराधना गरी हर्षका साथ हरेक वर्ष मनाइने इस्कोन नेपालका सचिव हरेन्द्र ठाकुरले बताए ।

 

तस्बिर : फोटो लाइबेरी

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ९ : ४२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको