कर्णाली पुलबाट हामफालेका एक युवा बेपत्ता « Khabarhub

कर्णाली पुलबाट हामफालेका एक युवा बेपत्ता


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

धनगढी — कर्णाली पुलबाट नदीमा हाम फालेका एक युवक बेपत्ता भएका छन् ।

सोमबार दिउँसो कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेका लम्कीचुहा नगरपालिका ३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता भएका हुन् ।

घटनालगत्तै डुंगाबाट उनको खोजी गरिए पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार सेनाको गोताखोर पठाइएको भए पनि रात परेकाले आज खोजी हुन सकेको छैन । मंगलबार बिहानैदेखि पुन खोजी गर्ने बताइएको छ ।

उक्त पुलबाट सोमबार दिउँसो १७ जनाले हाम फालेका थिए । फोटो खिच्न भनि गएका युवाहरुले एक्कासी नदीमा हाम फालेकाे प्रहरीले जनाएकाे छ । उनीहरुले नदिमा हाम फाल्नुको कारण भने खुलेको छैन ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  १० : ०३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको