रास्वपा भन्छ- ‘बजेट प्रक्रियाबाट आउँछ, सहमति जुट्छ’  « Khabarhub

रास्वपा भन्छ- ‘बजेट प्रक्रियाबाट आउँछ, सहमति जुट्छ’ 


१२ जेष्ठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा श्रम मन्त्री डोलप्रसाद अर्यालले बजेट प्रक्रियाबाट आउने दाबी गरेका छन् ।

शनिवार खबरहबसँग कुरा गर्दै अर्यालले नेपाली कांग्रेससँग आइतबारसम्ममा सहमति जुटाएर जाने तयार रहेको बताए ।

उनले भने, ‘भोलीसम्ममा सहमति जुट्छ । बजेट प्रक्रियाबाट नै आउँछ । साथीहरू सहमतिका लागि विभिन्न चरणमा छलफलमा हुनुहुन्छ ।’

फागुन ३० बाट नै कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसदीय समिति बनाउन माग गरिरहेको छ ।

तर रास्वपा सभापति तथा गृहमन्त्री समेत रहेका रबि लामिछाने समिति बनाएर आफ्नो विषयमा अध्याय गर्न मानेका छैनन् ।

यता नेपाली कांग्रेस भने गृहमन्त्रीमाथि छानबिन नभएसम्म सदन नचल्ने बताइरहेको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार  २ : ४१ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने