यस्ता छन् मन्त्रिपरिषद्को तीनवटा बैठकमा १६ निर्णय « Khabarhub

यस्ता छन् मन्त्रिपरिषद्को तीनवटा बैठकमा १६ निर्णय


१० श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केपी शर्मा ओली प्रधानमन्त्री नेतृत्वको सरकार बनेयता बसेका तीनवटा मन्त्रिपरिषद्को बैठकका १६ वटा निर्णय सार्वजनिक भएका छन् ।

असार ३१, साउन ३ र साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकबाट निर्णयहरू सञ्चार तथा सूचना प्रविधिमन्त्रालयलेले बिहीबार सार्वजनिक गरेको हो ।

ओली नेतृत्वको सरकारका तीनवटै मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बसेका थिए ।

बैठकका निर्णयहरूमा कायममुकायम मुख्यसचिवमा लीलादेवी गड्तौलालाई तोक्नेदेखि परराष्ट्र सचिव सेवा लम्सालको चीन भ्रमण स्वीकृत गर्नेसमेत छन् ।

त्यस्तै प्रधानमन्त्रीका प्रमुख र आर्थिक सल्लाहकार नियुक्ति पनि यिनै तीन बैठकबाट गरिएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  १ : ५२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको