घरभाडा वृद्धिको विरोधमा कश्मीरमा प्रदर्शन « Khabarhub

घरभाडा वृद्धिको विरोधमा कश्मीरमा प्रदर्शन


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – घरभाडा वृद्धिको विरोधमा पाकिस्तान प्रशासित कश्मीरमा प्रदर्शन भएको छ । पाकिस्तान प्रशासित जम्मुकश्मीरमा सरकारले घरभाडा बढाएको विरोधमा व्यापारीहरुलेप्रदर्शन गरेका हुन् ।

सरकारले अनधिकृत रुपमा घरभाडा बढाएको र बढेको भाडानतिर्दा पसल नै बन्द गरिदिएको व्यापारीको गुनासो छ ।उनीहरुले बन्द गरिएका पसल तत्काल खोल्न पनिपाकिस्तानको आजाद कश्मीरका प्रधानमन्त्री अनवर उलहकसमक्ष माग गरेका छन् ।

प्रदर्शनकारीले बजार मूल्यका आधारमा घरभाडा निर्धारण गर्नसर्वोच्च अदालतले आदेश दिएपनि सरकारले भने मनपरी ढंगलेघरभाडा बढाएको आरोप लगाएका छन् । भारतीय समाचारसंस्था एएनआईका अनुुसार सरकारले कुनै घरको १८ हजारत कुनै घरको २६ हजार पाकिस्तानी रुपैयाँसम्म लिने गरेकोप्रदर्शनकारीको भनाइ छ ।

उनीहरुले कानुनको दुरुपयोग गरी ससरकारले व्यवसायीलाईदुःख दिएको बताएका छन् । घरभाडा बढ्दा व्यवसाय नैसञ्चालन गर्न कठिन हुने उनीहरुको भनाइ छ ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  १० : १६ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल