विपद्लाई सम्बोधन गर्न नसकिए स्मार्ट सिटी हुँदैन : चिरीबाबु महर्जन « Khabarhub

विपद्लाई सम्बोधन गर्न नसकिए स्मार्ट सिटी हुँदैन : चिरीबाबु महर्जन


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपदलाई सहज रुपम व्यवस्थापन गर्न नसकिए स्मार्टसिटीको परिकल्पना पुरा हुन नसक्ने बताएका छन् ।

बुधबार ललितपुर महानगरमा आगलागी सम्बन्धी पूर्वा सचेतनाको श्रव्यदृश्य सामाग्रीको शुभारम्भ गर्दै महर्जनले स्मार्ट सिटी बनाउने सन्दर्भमा विपद्लाई सम्बोधन गर्न नसकिए स्मार्ट सिटी हुन नसक्ने बताएका हुन् ।

उनले विपद्लाई सम्बोधन गर्न लगानी पनि गरिरहेको जानकारी दिए । नगरप्रहरी बल १२५ जनाको हुन पुगेको र समयसापेक्ष बिपद् न्यूनिकरणको साधनको पनि व्यवस्था गरेको उनको भनाइ छ ।

महर्जनले दमकल, एम्बुलेन्स, शवबाहन, नगरप्रहरी र विपद्सम्बन्धी सामाग्रीहरू पुल्चोकको जुद्ध बारुण यन्त्र अन्तर्गत राखिएको जानकारी दिए ।

समाजमा घटना परिघटना हुँदै गर्दा पहिलेको तुलनामा अहिले धेरै नै सुधार भएको र छिटो सेवा दिन सफल भएको उनको भनाइ छ । 

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  २ : ५९ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो