पाकिस्तानी संस्थापनले मुलुकलाई ‘अधिनस्थ भूभाग’ बनायो : एमक्यूएम प्रमुख « Khabarhub

पाकिस्तानी संस्थापनले मुलुकलाई ‘अधिनस्थ भूभाग’ बनायो : एमक्यूएम प्रमुख


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानको मुत्थैदा कोमी मुभमेन्ट (एमक्यूएम)का प्रमुख अल्ताफ हुसैनले पाकिस्तानी संस्थापनले मुलुकलाई‘अधिनस्थ भूभाग’ मा परिणत गरेको आरोप लगाएका छन् ।

हाल बेलायतको राजधानी लण्डनमा निर्वासित जीवनबिताइरहेका हुसैनले सेनाको आडमा संस्थापनले मुलुकलाईअधिनस्थ भूभागमा परिणत गरेको आरोप लगाएका हुन् ।

सामाजिक सञ्जालमार्फत् अभिव्यक्ति दिँदै उनले सेनालेमुलुकमा औपचारिक रुपमा घोषणा नगरी फौजी कानुन लागूगरेको उल्लेख गरेका छन् । भारतीय समाचार संस्थाएएनआईका अनुसार एमक्यूएमले सेनाको बलमा संस्थापनले२५ करोड पाकिस्तानीलाई दास बनाएको आरोप समेतलगाएको छ ।

उनले प्रधानमन्त्री शहबाज शरिफजस्ता राजनीतिक नेतालाईप्रयोग गरेर संस्थापनले मुलुकका राजनीतिक, प्रशासनिक रआर्थिक प्रणालीमा असंवैधानिक र गैरकानुनी नियन्त्रणजमाएको उल्लेख गरे । विश्वका शक्ति केन्द्रसँग मिलेरपाकिस्तानी संस्थापनले मुलुकलाई ‘अधिनस्थ भूभाग’ मापरिणत गरेको उनको आरोप छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ९ : ३२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया