रिचार्लिसनको पेनाल्टी गोलमा टोटनहामको जित | Khabarhub Khabarhub

रिचार्लिसनको पेनाल्टी गोलमा टोटनहामको जित


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रिचार्लिसनले गरेको पेनाल्टी गोलमा टोटनहाम हस्टस्पर्सले युरोपा लिगको बिहीबार राती भएको खेलमा एजेड अल्कमारलाई १-० ले हराएको छ । 

५३ औ मिनेटमा मक्सिम डेकरले लुकास बर्गभाललाई पेनाल्टी बक्समा लडाए पछि टोटनहामले पेनाल्टी अवसर पाएको थियो । सो समयमा पेनाल्टी प्रहारको विषयमा कप्तान जेम्स मेडिसनरिचार्लिसन बिच केही समय छलफल समेत भएको थियो । 

रिचार्लिसन भर्खरै चोटबाट फर्केका कारण पहिलो गोलका लागि आत्मविश्वास आवश्यक रहेकाले मेडिसनले उनलाई अवसर दिएका थिए ।

वेस्ट हामसँग गएको प्रिमियर सीप खेलमा खेलेका मध्य ९ खेलाडीलाई बिहीबारको खेलमा टोटनहामले खेलेको थिएन र यसै बिचमा स्विडेनका १८ वर्षीय बर्गभलको खेलबाट धेरै प्रभावित भएका थिए । 

अर्को खेलमा रेन्जर्सले रोमानियाको क्लब एफसिएबीलाई ४-० ले हराएको छ । सन् २००७ यता रेन्जर्सले युरोपा लिगको खेलमा हात पारेको सबै भन्दा फराकिलो अन्तरको जित पनि हो । 

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ७ : ०० बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’