कीर्तिपुरमा उपनिर्वाचन : उम्मेदवारहरू भोट माग्दै घर-घरमा (तस्बिरहरू) « Khabarhub

कीर्तिपुरमा उपनिर्वाचन : उम्मेदवारहरू भोट माग्दै घर-घरमा (तस्बिरहरू)


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकामा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले प्रचार-प्रसार तीव्र बनाएका छन् ।

दलका र स्वतन्त्र दुवै उम्मेदवारहरूले घर-घरमा आक्रमक प्रचार गरिरहेका छन् । उम्मेदवारहरू चुनावी प्रचार लिएर खेतबारीसम्म पुगिरहेका छन् ।

स्वतन्त्र उम्मेदवारको चुनावी प्रचारका लागि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पनि कीर्तिपुर पुगेका छन् ।

कीर्तिपुरमा कांग्रेसका कीर्तिपुर नगरपालिकामा कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट डा. शिवशरण महर्जन, एमालेका डा. सुरेन्द्र मानन्धर र स्वतन्त्र उम्मेदवारहरू घरदैलोमामा व्यस्त छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

 

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ३ : ०७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार