पार्टीले ६ महिनाको छुट्टी दियो : विन्दा पाण्डे « Khabarhub

पार्टीले ६ महिनाको छुट्टी दियो : विन्दा पाण्डे


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेबाट ६ महिना निलम्बनमा परेकी नेतृ डा. विन्दा पाण्डेले पार्टी नेतृत्वले आफूहरुलाई ६ महिनाको छुट्टी दिएको बताएकी छन् ।

उनले पार्टीकै काममा रहेको बेला निलम्बनको खबर आएको बताएकी हुन् । यो अवधिलाई रचनात्मक र सिर्जनात्मक रुपमा प्रयोग गर्ने उनको भनाइ छ ।

उनले भनिन्, ‘हामि त पार्टी काममै थियौ, नेताले ६ महिना छुट्टी दिएको खवर सुनियो। यो अवधिलाई रचनात्मक र सिर्जनात्मक रुपमा प्रयोग गर्नु पर्नेछ ।’

पार्टी अनुशासनविरुद्ध काम गरेको भन्दै एमालेले स्थायी कमिटी सदस्य पाण्डेसहित केन्द्रीय कमिटी सदस्य उषाकिरण तिमल्सिनाको जिम्मेवारी खोसेको थियो । यस्तै एमालेले पूर्वउपाध्यक्ष डा भीम रावललाई पार्टीको संगठित सदस्यबाट समेत हटाएको छ ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ९ : ४३ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ