धुर्कोट गाउँपालिकामा बिहीबार शोक विदा « Khabarhub

धुर्कोट गाउँपालिकामा बिहीबार शोक विदा


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिकाले पुस ११ गते बिहीबार शोक विदा दिएको छ । गाउँसभा सदस्य चुरा बहादुर थापाको निधन भएको शोकमा पालिकाले विदा दिएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले जारी गरेको सुचनामा दिवंगत थापाले गाउँपालिको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख छ । थापाको योगदानको सम्मानमा बिहीबार दिन सबै सरकारी कार्यालय, शैक्षिक संस्था, र सार्वजनिक संघसंस्थाहरूमा शोक विदा दिइएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

६१ वर्षीय थापाको बुधबार निधन भएको थियो ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ८ : ५२ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच