भारतको वन क्षेत्रमा वृद्धि | Khabarhub Khabarhub

भारतको वन क्षेत्रमा वृद्धि


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतको वन र रूखहरू सन् २०२१ यता एक हजार ४४५ वर्ग किलोमिटरले बढेको छ । शनिबारको आधिकारिक प्रतिवेदनले कुल आठ लाख २७ हजार ३५७ वर्ग किलोमिटर अर्थात् देशको भौगोलिक क्षेत्रफलको २५.१७ प्रतिशत पुगेको देखाएको छ ।

भारतीय वन मन्त्रालयअन्तर्गतको संस्था वन सर्वेक्षणले जारी गरेको भारतको वन राज्य प्रतिवेदन सन् २०२३ अनुसार अहिले वन क्षेत्र सात लाख १५ हजार ३४३ वर्ग किलोमिटर (२१.७६ प्रतिशत) रहेको छ ।

छत्तीसगढ (६८४ वर्ग किमी), उत्तर प्रदेश (५५९ वर्ग किमी), ओडिशा (५५९ वर्ग किमी) र राजस्थान (३९४ वर्ग किमी) सबैभन्दा बढी वन, रुख क्षेत्रमा वृद्धि आएका राज्यहरू हुन् ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  १० : ४० बजे

बाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै

वाग्मती– सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै बाग्मती प्रदेशसभाको आज बिहान

एडीबीबाट ऋण नलिने हर्क साम्पाङको घोषणा 

सुनसरी– तीन दशकदेखि खानेपानीको अभाव झेलिरहेको धरान उपमहानगरपालिकाले विदेशी ऋण

चप्पल कारखाना सडक विस्तार सुस्त (तस्बिरहरू) 

काठमाडौं – चक्रपथ विस्तारको दोश्रो खण्ड अन्तर्गत महराजगञ्ज चप्पल कारखाना

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा