मुगुमा विशेषज्ञ डाक्टर र औषधि पठाउन नेविसंघको माग « Khabarhub

मुगुमा विशेषज्ञ डाक्टर र औषधि पठाउन नेविसंघको माग


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुगुमा भाइरल ज्वरोले बिरामी परेकाहरूको उपचारका लागि डाक्टरसहित टोली पठाउन नेविसंघले सरकारसंग माग गरेको छ ।

मुगुको सोरू गाउँपालिकामा भाइरल ज्वरोका कारण ३ जनाको मृत्यु भइसकेको र कयौं बिरामी रहेको भन्दै नेविसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर चिकित्सक टोली पठाउन आग्रह गरेको हो ।

भाइरल ज्वरो देखिएका क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको टोली पठाउन स्वास्थ्य मन्त्रीलाई ध्यानाकर्षण गराइएको नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टले बताए ।

मन्त्री बस्नेतले २४ घन्टाभित्र प्रभावित क्षेत्रमा औषधि र चिकित्सक टोली पठाउने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ३ : २४ बजे

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं– यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र

काठमाडौँको बागबजारबाट पनि विद्यार्थीलाई सेवा प्रदान गर्दै गोरेटो

काठमाडौँ – गोरेटो एजुकेशन कन्सलटेन्सीले आफनो नयाँ शाखा काठमाडौँको बागबजारमा

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी– खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको

अवैध क्रसरबाट स्थानीय पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

त्रिशूली– यहाँको विभिन्न स्थानमा सञ्चालित अवैध क्रसर उद्योगले स्थानीयवासी पीडित

बेनी नगरपालिकाका १० गौरवका आयोजना

म्याग्दी– बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२-८३ मा १० वटा