प्रिओपन सेसनमा नेप्से सूचक बढ्यो « Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचक बढ्यो


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज प्रिओपन सेसनमा नेप्से सूचक १.४४ अंकले बढ्यो । योसँगै सूचक २०३३ को बिन्दुमा पुग्यो ।

सेसन अवधिमा २३ कम्पनीको २१ सय २२ कित्ता सेयर किनबेच हुँदा १९ लाख रुपैयाँ बढीको कारोबार भयो ।

यो सेसनमा कुल २३ वटा कारोबार भए । जसमा ११ कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घट्यो । बाँकी कम्पनीको मूल्यमा कुनै परिवर्तन आएन ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ११ : ४७ बजे

जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पुर्पक्षका लागि थुनामा

एजेन्सी- अमेरिकाको इडाहो राज्यमा १८ महिनाका जुम्ल्याहा शिशुको हत्या गरेको आरोपमा

सुदूरपश्चिममा एमालेका सबै मन्त्री मुख्यमन्त्री शाहद्वारा बर्खास्त

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारमा देखिएको राजनीतिक तनाव थप चुलिँदा मुख्यमन्त्री

संसद्‍मा विपक्षीको विरोध कायमै

काठमाडौं– प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले विरोध कायमै राखेका छन्

प्रहरी महानिरीक्षकद्वय कार्की र पौडेल स्वदेश फिर्ता

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल

संसद्‍बाट चर्को आलोचना : नागरिक सीमा जोगाउन लडिरहँदा सरकार र सेना रमिता हेरेर बसे

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकी सांसद गंगादेवी श्रेष्ठले प्रधानमन्त्री