इन्द्रचोकमा सास्ती (फोटोफिचर) « Khabarhub

इन्द्रचोकमा सास्ती (फोटोफिचर)



काठमाडौं – राजधानीको ब्यापक चहलपहल हुने क्षेत्र इन्द्रचोक भेडासिंगको सडक अस्तव्यस्त बनेको छ ।

ढल निकासीका लागि नयाँ संरचना निर्माण गर्न भन्दै भत्काएको सडकले सो क्षेत्रका स्थानीय तथा सो मार्गबाट आवतजावत गर्ने सर्वसाधारणले सास्ती भोग्नु परेको हो ।

सडककाबिच भागमा ठुला–ठुला खाल्डा खनेर छाडिएको छ भने ढलका खुल्ला मंगलहरुले न्युरोडलाई नै दुर्गन्धित बनाएको छ । 

त्यसो त पछिल्ला वर्ष सडक विस्तार, भूमिगत तार तथा खानेपानी र ढल व्यवस्थापनका लागि भन्दै काठमाडौंका अधिकांश सडक क्षेत्र खन्दै पुर्दै गरिएको छ । जसले काठमाडौँलाई धुलो तथा सडकलाई अस्तव्यस्त बनाएको पाइन्छ ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  २ : ४२ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १