अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार « Khabarhub

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8k
Shares
  • change font
  • change font
  • change font

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको छ ।

वन्यजन्तु अधिकारीहरूका अनुसार समुद्रमा फसेका अधिकांश ह्वेललाई फिर्ता गर्न सफल भएका छन । उनीहरूका अनुसार  १०० भन्दा बढी पाइलट ह्वेलहरूको जीवन बचाउनको लागि एक नाटकीय अपरेशन आंशिक सफलता भएको छ । 

उद्धार टोलीहरू ह्वेलहरूलाई हेरचाह गर्न पर्थको दक्षिणी तटीय शहर डन्सबरोमा अवस्थित समुद्र तटमा पुगेका थिए।

बिहीबार उद्धार कार्यमा संलग्न जियोग्राफ मरिन रिसर्च समूहका अध्यक्ष इयान विसेले भने, ‘यो एक अत्यन्त कठिन दृश्य थियो, तपाईले देख्न सक्नुहुन्छ कि ह्वेलहरू कति नजिक एकसाथ प्याक भएका थिए।’

पार्क एण्ड वाइल्डलाइफ सर्भिस वेस्टर्न अस्ट्रेलियाको विभागका अनुसार कुल १३० वटा समुन्द्र किनारमा डुबेपछि १३० ह्वेल समुद्रमा फिर्ता गरिएको हो,  यद्यपि कम्तिमा २८ ह्वेल मरेका छन् । 

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ८ : ३९ बजे

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा