अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार | Khabarhub Khabarhub

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8k
Shares
  • change font
  • change font
  • change font

सिड्नी पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको छ ।

वन्यजन्तु अधिकारीहरूका अनुसार समुद्रमा फसेका अधिकांश ह्वेललाई फिर्ता गर्न सफल भएका छन । उनीहरूका अनुसार  १०० भन्दा बढी पाइलट ह्वेलहरूको जीवन बचाउनको लागि एक नाटकीय अपरेशन आंशिक सफलता भएको छ । 

उद्धार टोलीहरू ह्वेलहरूलाई हेरचाह गर्न पर्थको दक्षिणी तटीय शहर डन्सबरोमा अवस्थित समुद्र तटमा पुगेका थिए।

बिहीबार उद्धार कार्यमा संलग्न जियोग्राफ मरिन रिसर्च समूहका अध्यक्ष इयान विसेले भने, ‘यो एक अत्यन्त कठिन दृश्य थियो, तपाईले देख्न सक्नुहुन्छ कि ह्वेलहरू कति नजिक एकसाथ प्याक भएका थिए।’

पार्क एण्ड वाइल्डलाइफ सर्भिस वेस्टर्न अस्ट्रेलियाको विभागका अनुसार कुल १३० वटा समुन्द्र किनारमा डुबेपछि १३० ह्वेल समुद्रमा फिर्ता गरिएको हो,  यद्यपि कम्तिमा २८ ह्वेल मरेका छन् । 

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ८ : ३९ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’